परम्परागत कोलमा अमिलो पेल्दै

३ बर्ष अगाडि

बागलुङ नगरपालिका–११ रायडाँडामा परम्परागत कोलमा अमिलो पेल्दै स्थानीय युवा । कोलमा पेलेको अमिलो पकाएर राख्दा वर्षौंसम्म नबिग्रिने स्थानीयको भनाई छ । अमिलो अचारमा बढी प्रयोग हुने गर्दछ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया