दुई जिल्ला जोड्ने झोलुङ्गेपुल

३ बर्ष अगाडि

धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोटबाट देखिएको बागलुङ नगरपालिका–४, कुँडुले र  म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने ३८८ मिटर लामो निर्माणाधीन झोलुङ्गेपुल । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया