बेलढुङ्गा–पञ्चकोट साइकलल्याण्ड

३ बर्ष अगाडि

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ स्थित पर्यटकीय गन्तव्य बेलढुङ्गाबाट पञ्चकोटतर्फ निर्माण सुरु गरिएको साइकलल्याण्ड । तीन किलोमिटर तयार भएको साइकलल्याण्ड पूरा गर्न अझै सात किलोमिटर बाँकी छ । दुई हजार ५०० मिटरको उचाइमा साइकलल्याण्ड निर्माण थालेपछि साइकलप्रेमी पर्यटकका लागि यो आकर्षक गन्तव्य हुने स्थानीयको भनाइ छ ।  तस्बिर : रासस
 

३ बर्ष अगाडि

प्रतिक्रिया