प्रि ओपन सेसन : नेप्से परिसूचक झिनो अंक बढ्यो

३ बर्ष अगाडि

काठमाडौं - मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक बढेको छ ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ६।४३ अंक घटेर १९५८.९४ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ०.२८ अंक बढेर १९५९.२१ विन्दुमा पुगेको छ । यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०८ अंक बढेको छ ।

मंगलबार प्रि ओपन सेसनमा ७ स्टकको ९४ हजार ९४२ रुपैयाँ बराबरको ७० कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ४ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ । 

बाँकी २ स्टकको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया