नबिल बैंकद्धारा शाखा कार्यालय स्थानान्तरण

३ बर्ष अगाडि

काठमाडौं - नबिल बैंक लिमिटेडको हेटौंडा शाखा कार्यालय स्थानान्तरण भएको बैंकले जनाएको छ । 

बैंकको हेटौंडास्थित हेटौंडा शाखा, हालको स्थानबाट करिब १०० मिटर पूर्व स्थानान्तरण भई नयाँ परिसरबाट कार्तिक २३ गतेदेखि कारोबार शुरु हुने बैंकले जनाएको छ ।

मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका वडा नं ४ अजर अमर रोडबाट सोही वडाकै अजर अमर रोड, सिग्मा कम्प्लेक्समा स्थानान्तरण हुने बैंकले बताएको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया