नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले बोलायो साधारण सभा, कहिले ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको सातौ वार्षिक साधारण सभा मंसिर १९ गते हुने भएको छ । कम्पनीले सभा नेपाल एसबिआई बैंकको केन्द्रीय कार्यालय सभाहल केशरमहल काठमाडौंमा दिनको ११ बजे शुरु हुने जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया