दाजुभाइको दीर्घायु कामना गर्दै

३ बर्ष अगाडि

दाजु भाइको दीर्घायु तथा सुख–समृद्धिको कामना गर्दै तराई मधेशमा अहिले सामा चकेवा पर्व चलिरहेको बेला गएराति महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–८ को बजराही गाउँमा दिदीबहिनीहरू सामा चकेवा खेल्दै गरेको अवस्था । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया