अण्डाको क्यारेट

३ बर्ष अगाडि

घोराही उपमहानगरपालिका –१७ गुलरियामा कागजको अण्डाको क्यारेट बनाउँदै युवा । घोराहीमा निर्माण हुने अण्डा क्यारेट बजारको माग धान्न भ्याइनभ्याई भएको स्वर्गद्वारी एग्रो प्रोडक्टका कर्मचारी गणेश विष्ट बताउँछन् । यहाँ दैनिक १३ हजारभन्दा बढी क्यारेट उत्पादन गर्दै आइरहेको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया