काठमाडौं - नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा १ लाख कित्ता बढी सेयर थपिएको छ ।
नेप्सेमा गरिमा विकास बैंकको लिलामीमा बिक्री भएको संस्थापक समूह सूचीकृत भएको हो ।
बैंकको १ लाख ९ हजार ८११ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ।
प्रतिक्रिया