काठमाडौं - जिल्ला निर्वाचन कार्यालय तनहुँमा निर्वाचनका लागि आवश्यक पर्ने सामग्री स्टोर गरी राखिँदै । जिल्लाका ३०५ मतदान केन्द्रमा सामान पठाउन प्याकिङ्ग कार्य भइरहेको छ । तस्बिर : रासस
प्रतिक्रिया