अलैँची बिक्री गर्न लैजाँदै किसान

३ बर्ष अगाडि

ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाटरमा अलैँची बिक्री गर्न लैजाँदै एक किसान । अहिले ताप्लेजुङमा अलैँची प्रतिमन ९४० केजी० को २७ हजार रुपैयाँमा खरिदबिक्री हुँदै आएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया