छतमा सुकाइएका खुर्सानी

३ बर्ष अगाडि

डोल्पाको त्रिपुरासुन्दरी९४ रंगगाउँका स्थानीयले उत्पादन गरेका खुर्सानी घरमा छतमा राखेर सुकाइँदै । यहाँका २१४ भन्दा बढी घरधुरीले खुर्सानीलाई समेत आम्दानीको स्रोतको रुपमा प्रयोग गर्दै आएका छन् ।  तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया