काठमाडौं - आज शनिबार नेपाल राष्ट्र बैंकले विनिमयदर सार्वजनिक गरेको छ ।
सार्वजनिक विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ६१ पैसा तय गरेको छ भने बिक्रीदर १३२ रुपैयाँ २१ पैसा तय गरेको छ ।
यस्तै, आज एक युरोपियन युरोको खरिददर १२८ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्रीदर १२९ रुपैयाँ २५ पैसा रहेको छ ।
अन्य कुन देशको खरिदबिक्री दर कति ?
प्रतिक्रिया