फेरीमार्फत् गाडी तार्दै

३ बर्ष अगाडि

अरुण नदीमा फेरीको सहायताबाट गाडी तार्दै । सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा मोटरवेल पुल नभएका कारण फेरीमार्फत् गाडी तारिएको हो । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया