राष्ट्रपति विद्यादेवी भण्डारीलाई मुस्ताङमा शुक्रबार स्वागत गर्दै स्थानीयवासी । मुक्तिनाथ मन्दिर परिसरमा भगवान बुद्धको प्रस्तर मूर्तिको अनावरण र भगवान विष्णुको प्रस्तर मूर्तिको शिलान्यास कार्यक्रममा सहभागी हुन उहाँ मुस्ताङ आउनुभएको हो । तस्बिर : रासस
प्रतिक्रिया