हिमाली जिल्लामा मतपत्र लैजाने तयारी

३ बर्ष अगाडि

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सुर्खेत विमानस्थलस्थित नेपाली सेनाको एयर बेस क्याम्पबाट हिमाली जिल्लामा हेलिकप्टरमार्फत् मतपत्र ढुवानी गरिँदै । डोल्पा,हुम्ला र बाजुरामा नेपाली सेनाको हेलिकप्टरमार्फत् मतपत्र लैजाने व्यवस्था प्रदेश निर्वाचन कार्यालयले गरेको छ ।  तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया