गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा आइपुगेको हिमालय एयरलाइन्सको चार्टर्ड विमान । आजदेखि हिमालय एयरलाइन्सले क्वालालम्पुर–भैरहवा–क्वालालम्पुर चार्टर्ड उडान सुरु गरेको छ । तस्बिर : रासस
प्रतिक्रिया