मतपत्र लैजाने तयारीमा

३ बर्ष अगाडि

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन–२०७९ का लागि सुर्खेत विमानस्थलस्थित नेपाली सेनाको एयर बेस क्याम्पमा राखिएको मतपत्र । हिमाली जिल्ला जुम्ला, डोल्पा र हुम्लाका साथै बाजुरासम्म नेपाली सेनाको हेलिकप्टरमार्फत् मतपत्र लैजाने व्यवस्था प्रदेश निर्वाचन कार्यालयले गरेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया