आउदो मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि मतपत्र ओसार्दै गरेको नेपाली सेनाको हेलिकोप्टरमार्फत पाठेघरको समस्या भएकी तातोपानी गाउँपालिका–६ जुम्लाका स्थानीय महिलाको बुधबार उद्धार गरिएको छ । तस्बिर : रासस
प्रतिक्रिया