पुल

३ बर्ष अगाडि

सुर्खेतको लेकबेँसी नगरपालिका–८ गंगटे र ७ पुलटार जोड्ने चिङ्गाड खोला माथि पुल । रु १४ करोड भन्दा बढीको लागतमा निर्मित मोटरेबल पुल । पुल निर्माणपछि पुलटारमा व्यवसायमा वृद्धि भएको स्थानीय बताउनुहुन्छ ।  तस्बिर : रासस
 

३ बर्ष अगाडि

प्रतिक्रिया