मतपत्र रुजु गर्दै कर्मचारी

३ बर्ष अगाडि

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँमा प्रत्यक्षतर्फको मतपत्र रुजु गर्दै कर्मचारी । तनहुँका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रका लागि प्रत्यक्षतर्फको मतपत्र जिल्ला आइपुगेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया