काठमाडौं - म्याग्दीको बेनी नगरपालिका–३, डोलेका मतदातालाई मतदान गर्ने तरिका सिकाउँदै नेकपा ९एमाले० का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरिकृष्ण श्रेष्ठ । मत वदर घटाउन म्याग्दीका उम्मेदवार र दलले चुनाव प्रचारसँगै मतदाता शिक्षामा जोड दिएका छन् । तस्बिर : रासस
प्रतिक्रिया