पेट्रोल पम्पमा भीड

३ बर्ष अगाडि

कैलालीको टीकापुरमा लामो समयपछि पेट्रोल पम्पमा पेट्रोल आउँदा पेट्रोल भर्नेको भीड । पम्पमा हप्ता दिनभन्दा बढी समयसम्म पेट्रोल नहुँदा स्थानीय कालोबजारीमा पेट्रोल खरिद गर्न बाध्य थिए । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया