पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देखिएको माछापुच्छ्रे हिमाल । यतिबेला पोखराको मौसम खुलेको छ । हिमशृङ्खला निकै आकर्षक देखिएका छन् । तस्बिर : रासस
प्रतिक्रिया