काठमाडौं - मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधीसभा निर्वाचनका लागि भारतीय सिमा ७२ घण्टाका लागि सिल ।
भारत बिहारको रक्सौलमा मङ्गलबार बसेको दुवै देशका सीमावर्ती जिल्ला सुरक्षा निकायका प्रमुख र उच्च अधिकारीहरुको बैठकले आगामी निर्वाचनका लागि मङ्सिर २ देखि ४ गतेसम्म सीमा सिल गर्ने सहमति गरेको हो । तस्बिर : रासस
प्रतिक्रिया