कुम्भकर्ण (फक्ताङ्लुङ्) हिमाल

३ बर्ष अगाडि

ताप्लेजुङ - ताप्लेजुङमा फुङ्लिङ नगरपालिका—९ अवस्थित सनराइज भ्यू प्वाइन्टबाट देखिएको कुम्भकर्ण (फक्ताङ्लुङ्) हिमाल । यो विश्वको ३२औँ तथा नेपालको १४औँ अग्लो हिमाल हो । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया