किसान लघुवित्तको सञ्चालकमा शम्भुप्रसाद घिमिरे नियुक्त

३ बर्ष अगाडि

काठमाडौं - किसान लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा शम्भुप्रसाद घिमिरे नियुक्त भएका छन् । 

कम्पनीले संस्थापक समूहको तर्फबाट घिमिरेलाई सञ्चालकमा नियुक्त गरेको हो ।

कम्पनीको कात्तिक ६ गते बसेको सञ्चालक समिति बैठकले कार्तिक ६ गतेदेखि लागू हुने गरी रिक्त सञ्चालक पदमा घिमिरेलाई नियुक्त गरेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया