राप्रपाको घोषणापत्र : प्रदेश खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री

३ बर्ष अगाडि

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राजधानीमा आइतवार आयोजित एक कार्यक्रमकाबीच पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राप्रपाले तयार गरेको घोषणापत्रमा अभिभावकीय संस्थाका रुपमा राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसदलगायत विषय उल्लेख छ ।
 
 त्यस्तै,  प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश खारेजी शासकीय संरचनामा केन्द्र र बलियो स्थानीय तह लगायतको विषयलाई पनि राप्रपाले आफ्नो घोषणापत्रमा समावेश गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया