डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ सागबारी ९मान्नागखिया०मा घाँस खान नपाएर मरेका चौँरीगाई र नाउरहरु । निकुञ्ज क्षेत्रमा सेतक चिनी सङ्कलन गर्न गएकाहरुले नाउर र चौँरी गाईलाई हिमालतिर लखेट्ने र हिमाल परिसरमा हिउँ परेर घाँस पुरिएकाले खान नपाएर नाउर चौँरीगाई मरेको स्थानीयवासीको भनाइ छ । तस्बिर : रासस
प्रतिक्रिया