हरिबहादुर भए ग्रीन डेभलपमेण्ट बैंकको कम्पनी सचिव

३ बर्ष अगाडि

काठमाडौं - ग्रीन डेभलपमेण्ट बैंकको कम्पनी सचिवमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी नियुक्त भएका छन् । 

कम्पनीको कात्तिक ६ गते बसेको सञ्चालक समिति बैठकले भोलिदेखि लागू हुने गरी बुढाथोकीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया