दैनिक नयाँ रेकर्ड बनाउँदै आएको डलरको मूल्य आज कति छ ?

३ बर्ष अगाडि

काठमाडौं - आज आइतबार नेपाल राष्ट्र बैंकले विनिमयदर सार्वजनिक गरेको छ । 

सार्वजनिक विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ६६ पैसा तय गरेको छ भने बिक्रीदर १३२ रुपैयाँ २६ पैसा तय गरेको छ ।

यस्तै, आज एक युरोपियन युरोको खरिददर १३१ रुपैयाँ रहेको छ भने बिक्रीदर १३१ रुपैयाँ ६० पैसा रहेको छ ।

डलर पछिल्ला समय दैनिक बढेर नयाँ रेकर्ड बनाउँदै आएको छ । 

अन्य कुन देशको खरिदबिक्री दर कति ?

३ बर्ष अगाडि

प्रतिक्रिया