काठमाडौं - अहिले डिम्याट खाताको सँख्या ५४ लाख बढी पुगेको छ । हरेक आइपीओमा १५ लाख बढीले आवेदन गर्दै आएका छन् ।
जसले गर्दा कम्पनीहरुले बिक्रीमा ल्याउने आइपीओ सहजै बिक्री हुने गरेको छ । अहिले दोस्रो बजारमा खरिदकर्ता न्यून देखिएपनि आइपीओमा भने लगानीकर्ताको आकर्षण कायमै रहेको देखिन्छ ।
राम्रा कम्पनीको १० कित्ता आइपीओ पर्दा पनि छोटो समयमानै मनग्य आम्दानी गर्न सकिने भएकोले पनि आइपीओमा आकर्षण कायमै रहेको छ ।
प्रतिक्रिया