कास्कीको पोखरा महानगरपालिका– ३२ र तनहुँको शुक्ला गण्डकी नगरपालिका–२ जोड्ने खुदी खोलामाथि निर्मित मोटरेबल पुल । पुलको अभावमा लामो समयदेखि ओझेलमा परेका सेरावेँसीसहित थप्रेक क्षेत्रका स्थानीयका लागि पुल बरदान सावित हुने भएको छ । तस्बिर : रासस
प्रतिक्रिया