काठमाडौं - आज शुक्रबार नेपाल राष्ट्र बैंकले विनिमयदर सार्वजनिक गरेको छ ।
सार्वजनिक विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ६९ पैसा तय गरेको छ भने बिक्रीदर १३२ रुपैयाँ २९ पैसा तय गरेको छ ।
यस्तै, आज एक युरोपियन युरोको खरिददर १३२ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रीदर १३२ रुपैयाँ ७८ पैसा रहेको छ ।
अन्य कुन देशको खरिदबिक्री दर कति ?
प्रतिक्रिया