भोजपुरको षडानन्द नगरपालिकाका स्थानीय रुद्राक्ष व्यवसायीले सुकाएको रुद्राक्ष । यस क्षेत्रका अधिकांश स्थानीयको मुख्य आम्दानीको स्रोतको रुपमा रुद्राक्षलाई लिइन्छ । पछिल्लो समय मूल्यमा गिरावट आएपछि किसान चिन्तित बनेका छन् । तस्बिर : रासस
प्रतिक्रिया