ल्हा, फुल्चिङ गाउँ

३ बर्ष अगाडि

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५र ६ मा रहेको ल्हा, फुल्चिङ, रखदाङ गाउँ । भेरी करिडोरको सडकसँग यी गाउँहरु जोडिएका छन् । अग्ला पहाडको बीचमा रहेका यहाँका गाउँमा जान र आउन धेरै समय खर्चिनु पर्छ । तस्बिर : रासस
 

३ बर्ष अगाडि

प्रतिक्रिया