सङ्खुवासभाको खादबारी नगरपालिका–९, तुम्लिङटारको अरुण नदी किनारमा सुरक्षा गरेर राखिएको शिला । मनकामनाको उत्पत्ति थलो भनेर प्राचीन समयबाटै पूजाआजा हुने यो क्षेत्रको किनारमा मनकामना मन्दिरको पनि निर्माण भएको छ । तस्बिर : रासस
प्रतिक्रिया