साल्पासिलिछो चुचुरो

३ बर्ष अगाडि

भोजपुरको सबैभन्दा अग्लो साल्पासिलिछो चुचुरो । चुचुरो उचाई समुद्री सतहबाट चार हजार १५४ मिटर छ भने त्यसैको फेदमा रहेको पोखरीको उचाइ तीन हजार ४१४ मिटर रहेको छ  । यहाँ चैत महिनाको रामनवमी र मङ्सिर वालादर्चुदशीमा मेला लाग्ने गर्दछ ।  तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया