दुनैतर्फ आउँदै  खच्चड

३ बर्ष अगाडि

कात्तिक लागेसँगै डोल्पोबुद्ध  गाउँपालिका र शे–फोक्सुण्डो गाउँपालिकाको बीचमा रहेको बिचिस जाङला लेकमा परेको हिउँ पार गर्दै सदरमुकाम दुनैतर्फ जाँदै  गरेका खच्चड । उपल्लो डोल्पामा खच्चड र चौरीद्वारा खाद्यान्न ढुवानी गरिन्छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया