बरामद गरिएका पटका

३ बर्ष अगाडि

जिल्लाका विभिन्न स्थानबाट प्रहरीले बरामद गरेको पटकाजन्य पदार्थ । तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल भित्र्याइएका रु १५ लाख मूल्य बराबरको पटका जन्य सामग्री जिल्ला प्रहरी कार्यालय झापाको परिसरमा आज सार्वजनिक गरिएको हो । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया