दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कमाए ?

३ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो कारोबारको दिन (आइतबार) शेयर बजारमा सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.३५ अंकले बढेर १८५८.४९ को विन्दुमा कायम भएको छ ।

शेयर बजारमा हरीलायी छाएसँगै आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। रुरु जलविधुत् कम्पनी र सयपत्री हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ। दुवै कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया