पुनहिलमा पर्यटक

३ बर्ष अगाडि

अन्नपूर्ण चक्रिय पदमार्गले समेटिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पर्यटकीयस्थल पुनहिलमा आएका पर्यटक । यस क्षेत्रमा पर्यटकको आगमन बढेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया