तातोपानीमा स्नान गर्दै सर्वसाधारण

३ बर्ष अगाडि

बेनी नगरपालिका–४ स्थित म्याग्दी नदीको किनारमा रहेको तातोपानीको मुहानमा स्नान गर्दै सर्वसाधारण । चिसो बढेसँगै तातोपानीमा स्नान गर्नेको चहलपहल बढेको छ । प्राकृतिक तातोपानीमा स्नान गरेमा छाला, ग्याष्ट्रिक, चोटपटक लागेको लगायत समस्या निको हुने जनविश्वास छ । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया