ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—७ बिहीबारे क्षेत्रमा भट्टी लगाउनका लागि अलैँचीको दाना जम्मा गर्दै एक किसान । ताप्लेजुङमा प्रतिमन ९४० केजी० को २८ हजार रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । तस्बिर : रासस
प्रतिक्रिया