काठमाडौं - नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित धार्मिक तथा ऐतिहासिक प्रसिद्ध किस्पाङ पोखरी । यही पोखरीको नामबाट यहाँको किस्पाङ गाँउपालिकाको नामाकरण गरिएको हो । स्थानीय सरकार स्थापना भएसगैँ यस पोखरीको अध्ययन, अन्वेषण र संरक्षणमा चासो देखाएको छ । तस्बिर : रासस
प्रतिक्रिया