तप्लेजुङको फुङलिङ नगरपालिका–९, सुकेटार गुप्ते डाडाँको सनराइज भ्यू प्वाइन्टबाट देखिएको सूर्योदय । पहिलो समयमा ताप्लेजुङको पयटकीय गन्तव्यमध्ये सूर्योदय पनि एक थपिएको छ । दैनिक सूर्योदयको पहिलो झुल्कोको दर्शन गर्ने पर्यटकको भीड लाग्ने गर्दछ । तस्बिर : रासस
प्रतिक्रिया