किस्पाङ गुम्बा

३ बर्ष अगाडि

नुवाकोटको किस्पाङ गाँउपालिका–३ किस्पाङ पोखरी क्षेत्रमा निर्माण गरिएको किस्पाङ गुम्बा (नेपाल गदेन काग्युद ङिस्यार छ्योपेल लिङ गुम्बा) । बौद्ध धर्म अध्ययन र अनुसन्धान केन्द्रको रुपमा सञ्चालित यस गुम्बाले भारतमा रहेका  विश्व विद्यालयसँग समन्वय गरेर लामा अध्ययनको उच्चशिक्षा (पि.एच.डी) सम्मको अध्ययन गराउन सुरु गरेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया