फूल खेती

३ बर्ष अगाडि

सुर्खेतको वीरेन्द्रनगर–१० दीपनगरमा ढकमक्क फुलेको सयपत्री फूल । मिसन देउती कृषि तथा पशुपंक्षी फर्मले करिब छ कठ्ठा क्षेत्रफलमा फूलखेती गरेको छ । एउटा मालाको रु दुई सय  र प्रतिकेजी छ सयमा बिक्री भइरहेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया