सेबोनलाई नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि लाईसेन्स दिने मुद्दामा कारण देखाउ आदेश जारी

३ बर्ष अगाडि

काठमाडौं - सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डलाई नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि लाईसेन्स दिने मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।

शुक्रबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलाले उक्त मुद्दामा कारण देखाउ आदेश जारी गरेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया