धनगढी उपमहानगरपालिका—४को तुल्सीटोलमा गोरुबाट धान दाउँदै (धान र पराल छुट्याउँदै) किसान । पछिल्ला वर्षमा धान र पराल छुट्याउन थ्रेसरजस्ता कृषियन्त्रको प्रयोग बढ्दै गए पनि यी यन्त्रको व्यवस्था गर्न नसक्ने कतिपय किसान अझैँ पनि गोरुको सहायतामा कृषिकार्य गर्दै आएका छन् । तस्बिर : रासस
प्रतिक्रिया